एजेन्सी । घरेलु मैदानमै क्रोएसियासँग रूस पराजित भएपछि रूसी मिडफिल्डरले सन्यास घाेषणा गरेका छन् । जारी फिफा विश्वकपको क्वाटर्रफाइनलमा शनिबार भएकाे खेलमा रूस क्राेएसियाद्वारा ४-३ गाेलले पराजित भएकाे थियाे । यस घटनालगत्तै रूसी राष्ट्रिय टिमका मिडफिल्डर एलेक्जेन्डर सामाडोभले सन्नयासको घोषणा गरेका हुन् । उनले सन्यास लिनुअघि भनेका छन्, ‘राष्ट्रिय टिमबाट खेलिएकाे याे नै मेराे अन्तिम […]from खेल – News24 : Premium News Channel https://ift.tt/2J4zu33
No comments:
Post a Comment