काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व तीज आउँदै गर्दा विभिन्न प्रकारका तीज गीतहरु सार्वजनिक भईरहेका छन् । यसै क्रममा गायिका योजना पुरीको नयाँ तीज गीत पनि बजारमा आईसहेको छ । गायिका पुरीको ‘सपक्कै सारी’ गीतको भिडियो सार्वजनिक भएको हो । गायिका पुरीको यस गीतलाई भिडियोमा रहेका सबै कलाकार मिलेर ओएस नेपालको कार्यलयबाट सार्वजनिक गरिएको हो […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2L2gFmR
No comments:
Post a Comment