Monday, July 9, 2018

राष्ट्रपति खेलकुदमा महिला अभिवृद्धि र महिला हिंसा रोक्न नुवाकोटमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

हरिशजङ्ग क्षेत्री नुवाकोट । महिला हिंसाविरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागीता उत्तम” भन्ने नाराका साथ राष्ट्रपति खेलकुद महिला सहभागीता अभिवृद्धि कार्यक्रम अन्तर्गत नुवाकोटमा भएको कार्यक्रम सम्पन्न भएको छ् । राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित कार्यक्रम दुई दिन सम्म चलेको थियोे । कार्यक्रमलाई बिदुर नगरपालिकाका उप मेयर गिता दाहालले उद्घाटन गरेको कार्यक्रमलाई बिदुर नगरपालिका ४ का वडा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2m1CJ2e

No comments:

Post a Comment