काठमाण्डौ । करीब दुई दशक भन्दा बढी समयदेखी कलाकारीता तथा निर्देशन क्षेत्रमा कृयाशिल कलाकार तथा निर्देशक अमृत महर्जनले हालै दोश्रो ओ एस नेपाल अवार्डबाट सम्मानित भएका छन । दुई दशक भन्दा लामो समय देखि दर्जनौ टेलिचलचित्र, म्युजिक भिडियो,डकुमेन्ट्री, नेवारी चलचित्रमा अभिनय तथा निर्देशन गरि नेपाली कला क्षेत्रमा प्रतिनिधित्व गर्दै आईरहेका छन अमृतले । आजको दोश्रो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zuseOe
No comments:
Post a Comment