एजेन्सी । मुन्नाभाई, ३ इडियट्स, पीके, र सञ्जु जस्ता हिट फिल्म दिईसकेका राजकुमार हिरानी बलिउडको ब्याक टु ब्याक हिट फिल्म दिने फिल्ममेकर बनिकसेका छन् । राजकुमार हिरानीको भर्खरै रिलिजमा आएको फिल्म ‘सञ्जु’ले तीन सय करोडको क्लवमा सामेल हुन गईरहेको छ । डिएनए रिपोर्टसका अनुसार यो फिल्मको एक प्रोमोशनल इभेन्टको दौरानमा अभिनेता रणवीर कपुरसँग पुनः एक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2L3YE3C
No comments:
Post a Comment