क्यानाडियन गायक जस्टिन बीबरले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी आफ्नी गर्लफ्रेण्ड हेली वाल्डविनसँग विवाह गर्ने भएका छन् ।२२ बर्षिया हेली अमेरीकाकी मोडल हुन् उनी थुप्रै म्युजिक भिडियो र टेलिभिजन कार्यक्रममा देखिईसकेकी छिन् । उनी अभिनेता तथा निर्माता स्टीफन वाल्डविनकी छोरी हुन् । २४ बर्षिया जस्टिन पछिल्लो दुईबर्षदेखि हेलीको प्रेममा थिए उनी लामो समय गायिका सेलेना […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KX6Ypa
No comments:
Post a Comment