काठमाडाैँ। कमेडीले भरिपूर्ण सामाजिक फिल्म साली कसको भेनाकोको ट्रेलर सार्वजनिक भएको छ। फिल्म भद्र भुजेलले निर्देशन गरेका छन् । चलचित्रमा कलाकार विल्सन विक्रम राई भेनाको भूमिकामा देखिएका छन् । उनको साथमा चलचित्रमा वुद्दि तामाङ, मरिष्का पोखरेल, रजनी गुरुङ, सुष्मा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । निकै रमाइलो फिल्म बनाएकाले दर्शकले मन पराउने विश्वास निर्देशक भद्रको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LlM1Be
No comments:
Post a Comment