Monday, July 16, 2018

विश्वकप विजेता खेलाडीलाई फ्रान्सले देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गर्ने

बिबिसी । फ्रान्सले विश्वकप फुटबलको उपाधि उचालेका आफ्ना खेलाडीहरूलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गर्ने भएको छ। राष्ट्रपति एमानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई उक्त सम्मान दिने घोषणा गरेको हो। रूसमा आइतबार राति सम्पन्न निकै रोमाञ्चक खेलमा फ्रान्सले क्रोएशियालाई दुईका विरुद्ध चार गोलले पराजित गर्दै २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको थियाे। यसअघि उसले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2uGKdeX

No comments:

Post a Comment