ठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेपले मृतक दुई कर्मचारीका परिवारलाई सोमबार आर्थिक सहयोग प्रदान गरेको छ । भारोत्तोलन प्रमुख प्रशिक्षक सुनिललाल जोशीको परिवारलाई रु दुई लाख ७४ हजार ९६६ तथा बक्सिङ प्रशिक्षक गोपाल राईका परिवारलाई रु दुई लाख ६५ हजार ८६४ हस्तान्तरण गरिएको छ । राखेपमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको एक महिनाको तलबबाट १।५ प्रतिशत […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KOlkcg
No comments:
Post a Comment