एजेन्सी । रूसमा जारी विश्वकप फुटबलमा सेमिफाइनलका लागि भएकाे ब्राजिल विरुद्धको खेलमा ‘नायक’ सावित भएका बेल्जियमका गोलरक्षककाे सर्वत्र चर्चा चुलिँदै छ । उत्कृष्ट प्रदर्शन गरेका गाेलरक्षक थिबाउट काउरटाेइसको चर्चा किन पनि चुलिएको छ हाे भने उनले बेल्जियमलार्इ सेमीफाइनल पुर्याउन मद्दत त गरे नै अाज (मंगलबार) हुन लागेकाे सेमीफाइल खेलमा पनि उनीप्रति अाशा र चासाे बढेकाे […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KMJaEU
No comments:
Post a Comment