Thursday, July 12, 2018

ह्याण्डबलका प्रशिक्षक बिराटमान बज्राचार्यलाई बिदाई गरियो

काठमाडौ । ह्याण्डबलका प्रशिक्षक बिराटमान बज्राचार्यलाई तालिम तथा प्रशिण विभागले शुभकामना सहित बिदाई गरेको छ । बज्राचार्य उमेर हदका कारण परिषदबाट आजका मितिदेखि अवकाश भएका छन् । धनुषा जिल्ला निवासी बज्राचार्य २०५० साल पौष २१ गते सहायक प्रशिक्षकको रुपमा करारमा राष्ट्रिय खेलकुद परिषदमा सेवा प्रवेश गरेका थिए । २०५२ साल अशोज १ गते देखि स्थाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JeG5bi

No comments:

Post a Comment