काठमाडौं । एसियाली बलर्स स्पोर्ट्स कन्फिडेरेसनको वार्षिक साधारण सभामा सहभागी हुन नेपाल पेताङ महासंघका वरिष्ठ उपाध्यक्ष एवं जि फोर एसका कन्ट्री डाइरेक्टर महेश श्रेष्ठ बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेका छन् । एसियाली पेताङ बल्स फेडेरेसनको निमन्त्रणमा श्रेष्ठ साधारण सभामा भाग लिन जान लागेका हुन् । साधारण सभा जुलाइ १३ देखि १७ तारिखसम्म हुनेछ । उनलाई राष्ट्रिय […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NHX9tz
No comments:
Post a Comment