Thursday, July 12, 2018

धर्मश्री शारिरीक सुगठन प्रतियोगिता असोजमा हुने

काठमाडौ । नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा हुंदै आएको सर्वाधिक सम्मानित प्रतियोगिता धर्मश्री अशोज १९ र २० गते आयोजना हुने भएको छ । राष्ट्र, राष्ट्रियता तथा प्रजातन्त्र प्रति अमुल्य जीवनको आहुती दिनु हुने अमर शहिद तथा ब्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतीमा २०४२ सालबाट सुरु गरिएको सर्वाधिक सम्मानित तथा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Lf787W

No comments:

Post a Comment