काठमाडाैँ। पछिल्लो समय समय चलचित्र टिमहरूले आफ्नो प्रचार प्रसारको लागी नयाँ नयाँ फन्डा अपनाउने गरेकाे पाइन्छ । यस्तै चलचित्र ‘राम कहानी’ टिमले आफ्नो प्रमाेसनका लागि नयाँ उपाय अपनाएकाे छ । अहिलेका पुस्ताहरू हाेटल, रेस्टुरेन्ट पुग्ने बित्तिकै खाेज्ने पहिलो कुरा, वाइफाई र त्यसको पासवर्ड नै हो । त्यसैले रामकहानी टिमले यहि विषयलार्इ अाफ्नाे हतियार बनाउँदै प्रचार प्रसारको लागि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2mNkTQE
No comments:
Post a Comment