काठमाडौँ । एसिया कप क्वालिफायर क्रिकेट प्रतियोगिता आगामी अगष्ट २७ देखि मलेसियामा हुने भएको छ। अगष्ट २७ देखि सेप्टेम्वर ७ सम्म चल्ने एसिया कप क्वालिफायरका विजेताले एसिया कपको समूहमा चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएकाे छ । एसिया कप-२०१८ को क्वालिफायरको रुपमा रहेको यस प्रतियोगितामा टेष्ट खेल्नेबाहेककमा उत्कृष्ट ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, जसमा नेपाल, […]from खेल – News24 : Premium News Channel https://ift.tt/2uTKbkF
No comments:
Post a Comment