Wednesday, July 4, 2018

बलिउड अभिनेता रणवीर र दीपिकाको बिहे इटालीमा हुने

काठमाडौँ । करिब ५ वर्षदेखि प्रेममा रहेका बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाह यही वर्षभित्रै हुन लागेको छ । विभिन्न संचार माध्यममा आएका खबरका अनुसार यो जोडीले यही वर्षको नोभेम्बर १० मा विवाह गर्न लागेका छन् । यसअघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले जस्तै दीपिका र रणवीर पनि इटालीमा विवाह गर्ने तयारीमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MMjp4l

No comments:

Post a Comment