Wednesday, July 4, 2018

धेरै पढेका नायिकाहरू, कुन नायिकाले कति पढेका छन् ?

काठमाडाैँ। सदाबाहार अभिनेत्री करिश्मा मानन्धर यतिबेला कक्षा ९ मा अध्ययनरत छिन् । करिश्माले अाफू कक्षा ९ मा पढ्दै गरेकाे कुरालाइ कसैसामू लुमाइनन् । उनी भन्छिन् पढ्लाइ कुनै उमेरले छेक्दैन । लामाे समय एकक्षत्र राज गरेकी अभिनेत्री रेखा थापाकाे अाैपचारिक अध्ययन कम छ भनिन्छ । रेखा भने यस विषयमा माैन रहँदै अाएकी छिन् । करिश्मा र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KtOWLI

No comments:

Post a Comment