Sunday, July 8, 2018

पेनाल्टीमा चुक्दा घरेलुु मैदानमै बाहिरियो रुस, इतिहास रच्दै क्राेएसिया पुग्याे सेमिफाइनमा !

एजेन्सी । जारी विश्वकप फुटबलमा अायाेजक राष्ट्र रूस घरेलु मैदानमै प्रतियाेगिताबाट बाहिरिएकाे छ । क्रोएसियासँग खेलेकाे रूसले अन्तिम समयसम्मै बराबरी गरेकाे थियाे तर खेल टाइब्रेकरमा गएपछि भने रूसकाे दुर्भाग्य सुरू भयाे । पेनाल्टी सुटअाउटमा चुक्दा रूस क्राेएसियाद्वारा ४-३ गाेल अन्तरले पराजित भयाे । क्राेएसिया भने जितसँगै इतिहास बनाएर २० वर्ष पछि पहिलाेपटक विश्वकप फुटबलको सेमिफाइनलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2J5tDdJ

No comments:

Post a Comment