Sunday, July 8, 2018

हारपछि अरू टाेलीले गाली खान्थे तर रुसी खेलाडी बने ‘राष्ट्रनायक’, समर्थक उस्तै खुसी !

बिबिसी | एउटा भावनात्मक क्वार्टरफाइनल खेलमा क्रोएसियासँग पेनाल्टीमा पराजित भएपछि आयोजक रुसको विश्वकप यात्रा समाप्त भएको छ। क्वार्टरफाइनलमा पराजित भए पनि विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै खेलाडीहरूको प्रशंसा भइरहेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले उनीहरूलाई ‘राष्ट्रनायक’ भनेका छन्। एउटा सेमिफाइनलमा अब क्रोएसियाले इङ्ग्ल्याण्डसँग र अर्कोमा फ्रान्सले बेल्जियमसँग खेल्नेछ। विश्वकपमा सहभागी भइरहँदा रुस सहभागी टोलीमध्ये […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KU8Hvf

No comments:

Post a Comment