Monday, July 2, 2018

क्वाटरफाईनल आफ्नो पक्षमा पार्न स्वीडेन र स्विट्जरल्याण्ड दुबै दाऊमा, कोलम्बियाविरुद्ध अपराजित कीर्तिमान मेट्न नदिने पक्षमा इंग्ल्याण्ड

स्वीडेन भर्सेस स्विट्जरल्याण्ड फिफा रसिया २०१८ को अन्तिम प्रिक्वाटरफाईनलका खेलहरुमा आज स्वीडेनले स्विट्जरल्याण्डको सामना गर्दा इंग्ल्याण्ड र कोलम्बिया आमने सामने हुने भएका छन् । अन्तिम आठको यात्राको लागि यी चार टोलीबीचको भिडन्त आकर्षक हुने अनुमान गरिएको छ । स्वीडेन समुह एफको विजेता बन्दै स्विट्जरल्याण्डसंगको भेट पक्का गरेको हो । एक खेलमा हार र दुई खेलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2lR4B9e

No comments:

Post a Comment