काठमाडाैं । मेक्सिकाे विरूद्ध साेमबार भएकाे खेलमा ब्राजिलका स्टार खेलाडी नेइमार ‘नायक’ नै साबित भए । एक उत्कृष्ट गोल गरेर र एक उत्कृष्ट पास मिलाएर नेइमार ब्राजिललार्इ क्वाटरफाइनलकाे यात्रा तय गराए । मेक्सिकाे गाेलविहीन रहँदा ब्राजिलले २ गाेल गर्याे । नेइमारले खेलको ५१ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए भने ८८औँ मिनेटमा उनैको पासमा सब्सिच्युट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tYxALJ
No comments:
Post a Comment