काठमडौँ । फिल्म ‘बोबी’को अर्को रोमान्टिक गीत ‘अरे सुन मनका कुरा’ सार्वजनिक भएको छ । तारा प्रकाश लिम्बको शब्द, संगीत तथा स्वरमा रहेको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा तारा प्रकाशलाई स्वरमा प्रबिशा अधिकारीले साथ दिएकी छिन् । मिलन चाम्स द्वारा निर्माण र निर्देशित फिल्म बोबीमा वास्तविक प्रेम कथामा वास्तविक प्रेमी जोडीले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MIF90P
No comments:
Post a Comment