Tuesday, July 3, 2018

मिस नेपाल निकिताको मुख्य भूमिका रहेको फिल्म ‘रानी महल’विवादले छायांकन नै स्थगित

काठमाडौं । पूर्व मिस नेपाल निकिता चण्डकको डेब्यु रहेको चलचित्र ‘रानी महल’ को छायांकन विवादपछि स्थगित भएको छ । निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापकोटाविचको आर्थिक विवादले छायांकन नै स्थगित भएको हो । यस फिल्ममा अनुबन्धीत भएर बर्षा राउत तथा प्रशान्त ताम्राकारले फिल्म छाडे पछि चलचित्र रानी महल शुरुवात देखिनै विवादमा आएको थियो। […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KIrKsu

No comments:

Post a Comment