काठमाडौ । हिमालय सीमापार वाणिज्य संघले अन्तर संस्था सेभेन ए साइड फुटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा कपनमा भइरहेको प्रतियोगितामा हिमालयले साइपाल एकेडेमीलाई ७–० गोलअन्तरले पराजित गर्यो । विजयी टिमका लागि नवीन पाण्डे र दिनेश व्यञ्जनकारले ह्याट्रिक गरे भने थप एक गोल सविन शाक्यको नाममा रह्यो ।from खेल – News24 : Premium News Channel https://ift.tt/2NQY0Ze
No comments:
Post a Comment