Saturday, July 14, 2018

प्रथम मनमोहन स्मृति कराते प्रतियोगितामा श्रीयन्त्र टिम च्याम्पियन

काठमाडौ । श्रीयन्त्रले प्रथम मनमोहन स्मृति कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । श्रीयन्त्रले ७ स्वर्ण, ४ रजत र ८ कांस्य पदक जित्यो । नेपाल सितोरियो कराते संघ, शाखा डोजो घण्टाघरद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ ब्लेस एकेडेमी दोश्रो भयो । तेश्रो स्थानको समता स्कुलले ३ स्वर्ण, १ रजत र ८ कांस्य […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Jpsaiz

No comments:

Post a Comment