Saturday, July 7, 2018

युथ स्क्वास प्रतियोगितामा विपना, विकास र अमिरलाई स्वर्ण पदक

काठमाडौ । विपना ब्लोन, विकास मगर र अमिर ब्लोनले एनएसआरए युथ स्क्वास प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । विपना गल्र्स यु–२१, विकास ब्वाइज यु–१५ र अमिर ब्वाइज यु–१९ च्याम्पियन बने । सातदोबाटोमा भएको गल्र्स यु–२१ फाइनलमा विपनाले स्वास्थानी श्रेष्ठलाई १३–११, १२–१० र १२–१० को सोझो सेटमा पराजित गरिन् । सपना ब्लोन र मुस्कान राउत तेश्रो भए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KIVOoM

No comments:

Post a Comment