काठमाडौ । त्रिभूवन विश्वविद्यालय (टीयू) ले तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको उपाधि शनिबार जितेको छ । टीयू ९ स्वर्ण, ४ रजत र २ कांस्य जित्दै ४ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा काठमाडौं विश्वविद्यालय (केयू) दोश्रो भयो । केयूले २ स्वर्ण, ४ रजत र ५ कांस्य हात […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KQsoUR
No comments:
Post a Comment