काठमडौँ । फिल्म ‘झमक बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको टिजर सार्वजनिक गर्दा बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’को कपि गरेको आरोप लागेको फिल्मको अफिसियल ट्रेलर सार्वजनिक भएको हो । ट्रेलर कमेडीले भरिएको छ । टे«लरमा अनुप विक्रम शाही फरक भूमिकामा देखिएका छन् । मिन बहादुर तामाङको निर्माण रहेको फिल्ममा कोपिला कुमारी दल्लाकोटी सह निर्माता हुन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NloBfS
No comments:
Post a Comment