काठमाडौँ। थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेको छ । आगामी साउन २ देखि ६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा सहभागी हुन जान लाग्नुभएका टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र प्रशासन विभाग प्रमुख वासुदेव आचार्यले आज एक कार्यक्रमवीच बिदाइ गर्दै सफलताको शुभकामना […]from खेल – News24 : Premium News Channel https://ift.tt/2urqxfR
No comments:
Post a Comment