भारतीय चर्चित टेलिभिजन शो तारक मेहताका उल्टा चस्मा टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’का कलाकार कवि कुमार आजादको निधन भएको छ । उक्त शोमा डाक्टर हंसराज हात्तीको भूमिकामा देखिएका कविको हृदयघातका कारण निधन भएको हो । यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए । भारतीय मिडियाको अनुसार अत्याधिक मोटोपनको कारण उनको मृत्यु […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zpcxYZ
No comments:
Post a Comment