Monday, July 9, 2018

प्रर्दशन उन्मुख यो ‘पागल मन’को पटियाला कुर्ता बोलको गित सार्वजनिक

बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर, गौरी मल्ल, राजेश ढुँगाना को मुख्य अभिनय रहेको चलचित्र”यो पागल मनुको” पटियाला कुर्ता बोलको गीत युटयुब मार्फत सार्बजनिक भएको छ। लब स्टोरी जानरामा निर्माण गरिएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन्। यो चलचित्र आगामी असार २९ गतेबाट नेपालभर प्रदर्शन हुँदै छ।

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zlTLl7

No comments:

Post a Comment