Monday, July 9, 2018

प्रदेशस्तरीय रेफ्री तालीम शुरु

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा जिल्ला भलिबल संघले सोमबारदेखि प्रदेश नं ७ स्तरीय रेफ्री तालीम शुरु गरेको छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त तालीम शुभारम्भका क्रममा नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन शर्माले तालीमबाट राम्रो शिक्षा लिएर कार्यान्वयन गर्न प्रशिक्षार्थीलाई आग्रह गर्दै भलिबलको परिधिलाई मनन गरी दक्षता हासिल गर्नु अर्थपूर्ण हुन्छ भन्नुभयो । प्रदेश नं […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2L1gioK

No comments:

Post a Comment