Monday, July 9, 2018

फिल्म ‘अमेरिकन बाबु मेड ईन नेपाल’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । फिल्म ‘अमेरिकन बाबु मेड ईन नेपाल’ को ट्रेलर सार्वजनिक भएको छ । विदेशमा छायांकन भएको यो फिल्मको सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ । फिल्ममा अमेरीकामै रहदै आएका नेपाली कलाकारहरुले अभिनय गरेका छन् । फिल्म ‘अमेरिकन बाबु मेड इन’ नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन् । ड्रिम्स गेट नेपाल फिल्मस् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ug8Qib

No comments:

Post a Comment