Sunday, July 15, 2018

आन्तरिक शरणार्थी भएका लुका मोड्रिच बने यो विश्वकपका सर्वोत्कृष्ट खेलाडी

काठमाडौँः क्रोएसियाका कप्तान लुका मोड्रिचले यो विश्वकपको उत्कृष्ट खेलाडी घोषित भएका छन् । रसियाको मस्कोस्थित लुझिन्की रंगशालामा भइरहेको विशवकप उपाधि वितरण कार्यक्रममा मोड्रिचलाई उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गरिएको हो । आइतबार विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित भएपछि  कप्तान मोड्रिच आकाशतिर फर्केर निकै रोए । कुनै चर्चामा नै नरहेको आफ्नो देशलाई फाइनलसम्म लगेका लुका मोड्रिच […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LlDXQV

No comments:

Post a Comment