Sunday, July 15, 2018

ह्यारी केन पाए विश्वकपको ‘गोल्डेन बुट’

काठमाडौं । इंगल्याण्डका कप्तान ह्यारी केनले विश्वकपको गोल्डेन बुट उपाधि प्राप्त गरेका छन् । ह्यारी केनले विश्वकपको प्रि–क्वाटर फाइनलसम्म ६ गोल गरेका थिए । त्यसपछि उनले कुनै गोल गर्न सकेनन् । तर उनको ६ गोलको रेकर्ड कसैले तोड्न नसकेपछि अन्तत स् केन गोल्डेन बुट जित्न सफल भएका हुन् । ह्यारी केन पछाडी फ्रान्सका एन्टोनी ग्रीजम्यान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JqdOhY

No comments:

Post a Comment