Thursday, July 19, 2018

‘जय शम्भु’को कार्यक्रममा किन आएनन् अनुप ?

काठमाडौं । फिल्म ‘जय शम्भु’को नयाँ गीत सार्वजनिक गरिएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतमा अभिनेता अनुप विक्रम शाही र बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ । यो फिल्म आगामी भदौ १ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशक रुपेश तामाङ उपस्थित हुनसकेनन् । राती अबेरसम्म ट्रेलरको काम गरेकाले निर्देशक तामाङ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LkVtYJ

No comments:

Post a Comment