काठकाडमौं । फिल्म ‘पण्डित बाजेको लौरी’को प्रिमियर सम्पन्न गरिएको छ । प्रिमियरमा फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । दिपक ओलीको निर्देशनमा बनेको यो फिल्म शुक्रबार अर्थात भोलीबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्मले फरक कथावस्तु उठान गरेको छ भने फिल्म हेरिसकेपछि दर्शकहरुले फिल्मको खुलेरै तारिफ गरेका छन् । त्यस्तै निर्देशक ओली पनि फिल्मको उत्कृष्ट प्रतिकृयाले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zR99pJ
No comments:
Post a Comment