Sunday, July 22, 2018

टेबलटेनिस टोली प्रशिक्षणका लागी भारत प्रस्थान

काठमाडौ ।  इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीलाई टेबलटेनिस टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । टोली ५ खेलाडीसहित ७ सदस्यीय रहेको छ । पुरुषमा श्यान्टु श्रेष्ठ र अमरलाल मल्ल तथा महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन छन् । पुरुष खेलाडी संख्या पनि ३ नै रहेको छ । बाँकी एक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LswaUF

No comments:

Post a Comment