नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै छ । नेपाली सांगितिक आकाशमा तीज गीतहरु सार्वजनिक हुने क्रम जारी छ। सोही क्रममा चर्चित लोकदोहोरी गायिका यमुना अर्यालको तीज गीत “माहुरीको घार” सार्वजनिक भएको छ। उक्त गित चर्चित गाएक खुमन अधिकारी र चर्चित गायिका यमुना अर्यालको आवाजमा सजिएकाे छ । गितकाे शब्द मोफलसलमा रहेर पत्रकारिता संगै कलाकारिता पेशामा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JkdQbc
No comments:
Post a Comment