Wednesday, July 11, 2018

तेक्वान्दोका राष्ट्रिय टोलीलाई चार पदक

काठमाडौं । १८औँ एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टोलीले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा ४ पदक प्राप्त गरेका छन् । एसियन गेम्सको तयारीका लागि राष्ट्रिय तेक्वान्दो टोली २ महिनादेखि कोरियामा विशेष प्रशिक्षणमा छन् । कोरियाका पोहाङमा भएको वल्र्ड युनिभरसिटी खुला तेक्वान्दो प्रतियोगितामा नेपाली टोलीले फाइटतर्पm २ रजत र २ कांस्य पदक प्राप्त गरेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2N9yeyb

No comments:

Post a Comment