काठमाडौँ । केही महिना अघि चलचित्र रानीमहलकोे राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरि चलचित्र युनिटले तामझामका साथ निर्माण घोषणा सम्पन्न गरेको थियो । तर २० प्रतिशत पनि छायाँकन नभई रोकिएको छ । त्यस्तै अभिनेता प्रदीप खड्का अभिनित छायांकनको क्रममा रहेको चलचित्र ‘रोजी’को पनि छायांकन रोकिएको छ । किन यी दुई चलचित्रको छायांकन रोकियो त यसै […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zuGjLR
No comments:
Post a Comment