Monday, July 2, 2018

नेयमार र फर्मिनोको गोलमा मेक्सिकोको क्वाटरफाइनल पुग्ने सपना प्रिक्वाटरफाइनलमै टुंगियो

काठमाडौं । रुस विश्वकप अन्तर्गत ब्राजिल क्वाटरफाइनमा प्रवेश गरेको छ । सामारा रंगशालामा भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २÷० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । पहिलो हाफ बराबरीमा सकिएपनि दोश्रो हाफमा फर्ममा आएको ब्राजिलले खेलको ५१ मिनेटमा सुन्दर गोल गरेको थियो । निकै आक्रमक देखिएको ब्राजिलले दोश्रो हाफमा मेक्सिकोमाथि दबाब बनाएको ब्राजिलका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KKl3TC

No comments:

Post a Comment