काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को क्वाटरफाइनल प्रवेशका लागि ब्राजिल र मेक्सीकोबीच खेल भइरहेको छ । उक्त खेलमा नेमारले ५१ अाैँ मिनेटमा एक उत्कृष्ट गोल गरेका छन् । अर्को गोल पनि ब्राजिल नै गर्न सफल भएको हो । उक्त गोल रोबर्टो फर्मिनोले ८८ अाैँ मिनेटमा गरेका हुन् । । समारा एरेना स्टेडियममा पाँचौ पटकको विश्व च्याम्पियन ब्राजिल र […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tP3afL
No comments:
Post a Comment