सोल । कोरिया फुटबल संघ (केएफए) ले विश्वकप सकाएर घर फर्केको कोरियाली टोलीमाथि अण्डा फँयाक्ने समर्थकविरुद्ध कुनै कार्वाही नगर्ने जनाएको छ । कोरियाली टोली सोमबार सोलमा इन्चोन विमानस्थलमा फोटोका लागि पोज दिन लाग्दा केही समर्थकले अण्डा फँयाकेका थिए । शुक्रबार कोरियाको इन्च्योन विमानस्थलमा उक्त टोलीलाई स्वागत गरिएको थियो । जर्मनीजस्तो बलियो टोलीलार्इ ८० वर्षपछि पहिलो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KLf80u
No comments:
Post a Comment