Tuesday, July 3, 2018

टाइब्रेकरबाट कोलम्बियालाई हराउदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

स्पार्टाक । इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती सम्पन्न खेलमा इंग्ल्यान्डले टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । निर्धारित समय र अतिरिक्ति समयमा कोलम्बिया र इंग्ल्यान्डबीच १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएकोे थियो । टाइब्रेकरमा इंग्ल्यान्डका गोलरक्षक पिक फोर्डले बाका र उर्वियनको प्रहार […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2z8mYQk

No comments:

Post a Comment