Wednesday, July 25, 2018

अशोक दर्जी विवाद टुंगियो : टंक बुढाथोकी र प्रिन्सिपल दुवैले राख्न पाएनन्

दमक। रातारात युटुबमा गीत गायर भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीलाई कसले राख्ने भन्ने विवाद टुंगिएको छ । बुधबार दमक नगरपालिकाको न्यायिक समितिमा भएको छलफलले कसले राख्ने भन्ने विवदा टुंगिएको हो । केही दिनयता दर्जीको विषयमा अशोकलाई कसले राख्ने भनेर विवाद उत्पन्न भएको थियो । अब त्यो विवाद सकिएको छ । बुधबार भएको छलफमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AcfM6n

No comments:

Post a Comment