एजेन्सी । फिफा अवार्डको अन्तिम १० को सूचीमा परेका खेलाडीहरूमध्ये सबैभन्दा माथि बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सी परेका छन्, भने दोस्रो स्थानमा पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डो रहेका छन् । रुसमा भएको विश्वकपमा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना र रोनाल्डको कप्तानीमा रहेको र्पोचुलग प्रि-क्वटरफाइनलबाटै बहिरीए पनि पनि मेस्सी र रोनाल्डो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Alaq95
No comments:
Post a Comment