कलिउड फिल्म नगरीमा केहि कलाकारलार्इ अाफ्नाे पारिश्रमिक लिन पनि हम्मे हम्मे पर्छ तर बलिउड नगरीमा केहि यस्ता स्टार कलाकारहरू छन्, जाे पारिश्रमिक बाहेक फिल्मले कमाएकाे मुनाफाकाे हिस्सा पनि लिने गर्छन् । हालसम्म पुरूष कलाकार मात्र हिस्सा रहेकाे याे लिस्टमा अब महिला स्टार कलाकारकाे नाम पनि दर्ता हुने भएकाे छ । ती स्टार हुन् प्रियंका चाेपडा । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2upptZN
No comments:
Post a Comment