Saturday, July 14, 2018

क्राेसिया : पहिलाेपटक फाइनल पुगेकाे खुसियालीमा मन्त्रिपरिषदकाे बैठक जर्सी लाएरै बस्याे

एजेन्सी । इतिहास रच्दै पहिलाेपटक विश्वकप फुटबलको फाइनलमा पुगेको खुसियाली मनाउँदै क्रोएसियाकाे मन्त्रिपरिषद् बैठक राष्ट्रिय टिमका खेलाडीले प्रयाेग गर्ने जर्सी लगाएरै बस्याे । सेमिफाइनलमा इंग्ल्यान्डलार्इ हराउँदै फाइनलकाे यात्रा तय गरेपछि क्राेएसियाकाे मन्त्रिपरिषद बिहीबार जर्सी लगाएरै बसेकाे हाे । क्राेएसियाकाे मन्त्रिपरिषदले उक्त जितलार्इ राष्ट्रिय जितकाे रूपमा मनाएकाे हाे । यसरी देशकै मन्त्रिषद्ले राष्ट्रिय टाेलीकाे अन्तर्राष्ट्रिय जितलार्इ जर्सी लगाएरै सेलिब्रेसनस्वरूप क्याबिनेट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zBvac9

No comments:

Post a Comment