काठमाडौं । अर्जेन्टिनी टोली रुसमा सम्पन्न २१औं विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलबाट बाहिरिएपछि निकै आलोचित बनेका प्रशिक्षक जोर्गे साम्पाओली अन्ततः पद छाड्न तयार भएका छन्। अर्जेन्टिनी फुटबल संघसँग लामो समय छलफल गरेपछि प्रशिक्षक साम्पाओली पद छाड्न तयार भएको अन्नपुर्ण पोष्टले लेखेको छ । ल्लतल्ल छनोट चरण पार गर्दै रुस यात्रा तय गरेको अर्जेन्टिनाले विश्वकपमा भने अत्यन्तै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zIwvOh
No comments:
Post a Comment